Public Pana
माओबादीले टुङगायाे मन्त्री : नारायणकाजीकाे परराष्ट्रमा सरुवा हुदाँ बर्षमान  पुन अर्थमा

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । श्रेष्ठ हाल उपप्रधान तथा गृहमन्त्री रहेका छन् ।  त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् ।  

 

 

 माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update