Public Pana
प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि बहिरिदै एमालेका देवराज घिमिरे

एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् ।

उनलाई एमालेका नेता सुवाश नेम्बाङ प्रस्तावक र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन् ।

घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update