Public Pana
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने छ ।


बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्रोतले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update