Public Pana
देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन ।
 
सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन ।
 
माओवादी केन्द्रसँग सोही बिषयलाइ लिएर सरकार सञ्चालन सबन्धि सहमति पनि लगभग भंग भएको जनाइएको छ ।
 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update