Public Pana
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित

आज २०८० साल फागुन १८ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

m-18-1709255878.png
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update