Public Pana
आज मंगलबारको विदेशी मुद्राको विनिमय दर

आज २०८० साल फागुन १५ गते मंगलबार तदनुसार सन् २०२४ फेबु्रअरी २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

m---0-1708996436.png
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update