Public Pana
बिवादमा मुछिएका दुई न्यायाधीश  थपलिया र  निरौला बर्खास्त


न्याय परिषद्ले विवादमा मुछिएका दुईजना न्यायाधीशलाई बर्खास्त गरेको छ।

न्याय परिषद्को आइतबार बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका  न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय लिएको हो।

न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update