Public Pana
इलाम २ मा १५ वैशाखमा उपचुनाव

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार  उक्त मिति उपयुक्त हुने देखिएकाले पदाधिकारी वैठकले निर्णय गरिएकाे हाे ।  इलाममा  एमालेवाट निर्वाचित भएका सुवास नेमाङकाे मृत्यु भएपछि रिक्त रहेकाे छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update