Public Pana
आज विहिबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८० साल फागुन १० गते विहिबार तदनुसार सन् २०२४ फेबु्रअरी २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

m-10-1708562030.png
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update