Public Pana
नेपालले झार्याे नामिबियाकाे पहिलाे विकेट


नेपालले नामिबियाको पहिलो विकेट लिन सफल भएकाे  छ। 

आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाका निकोलास डाभिनको विकेट नेपालले दाेस्राे ओभरमा लिएकाे हाे ।

दिपेन्द्रसिह एेरीकाे बलमा रन आउट भएका हुन् । पहिलाे ओभरमा साेमपाल कामीलाई ९ रन प्रहार गरेकाे नामिबियाकाे पनि राम्राे शुरुवात हुन सकेन ।  टस हारेकाे नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे छैन ।  

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update