Public Pana
आजको विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८० साल फागुन ९गते बुधबार तदनुसार सन् २०२४ फेबु्रअरी २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५पैसा र बिक्री दर १३३ रुपैयाँ ५पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

m-9-1708475938.png
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update