Public Pana
आजको विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८० साल फागुन ६ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आज आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

money-51708216837.png

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update