Public Pana
बझाङमा फेरी भूकम्प

 राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । 

शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।

गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update