Public Pana
माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।  पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।  

आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने उनको भनाइ रहेको एक नेताले बताए ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update