Public Pana
आज राष्ट्रिय पुस्तक दिवस

हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ ।

केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो ।

महासङ्घले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ ।

हरेक पुस्तकका पाना अनि अक्षरहरूमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् ।

विद्याको कमी यो भूमिमा कहिल्यै नहोस् । त्यसैले प्रत्येक दिन ४ घण्टा लेखपढ गर्नुपर्छ र भविष्य स्याहार गर्ने र जीवन सफल बनाउन सहज हुन्छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update