Public Pana
राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता
फाइल तस्बिर

संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।

रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरू समर्थक छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update