Public Pana
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
फाइल तस्बिर

राष्ट्रिय सभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ । 

सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । 

राष्ट्रिय सभाको अर्काे बैठक ६ फागुनका लागि बोलाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update