Public Pana
राष्ट्रियसभा बैठक शुरु , दशरथ चन्द विश्वबिधालय बिधेयक माथी छलफल - कार्यसूचि सहित

राष्ट्रियसभा बैठक आज शुरु भएको छ ।

संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक शुरु भएको हो । 

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० पेस गरिने छ भने सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

साथै,  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

karyasuchi1707716797.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update