Public Pana
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ । 

यस सेसनमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । 

यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update