Public Pana
मैत्रीपूर्ण खेलमा चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी

मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ ।

चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपाली यू-२३ टिमले खेलेको थियो । नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए । 

चीनका लागि एक मात्र गोल झाछि पेङकुओले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update