Public Pana
विद्यार्थीको गुरु विद्यालय
​​​​​​​रमिला नेपाल

विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान अ‍ार्जन गर्ने व्यक्ति हुन ।विद्यार्थी त्यो हो जो केही सिकिरहेको हुन्छ ,विद्यार्थीहरू जो स्कुल वा कलेजमा गएर सिकिरहेका छन् उनिहरू पनि विद्यार्थी हुन भने विद्यार्थीलाई कुनै शब्द मा शिष्य पनि भनिन्छ किन भने सामान्यतया विद्यार्थीले शिक्षकहरूसंग सिक्ने गर्दछन त्यसैले गार्ग्री को पानी सम्हालि  राख्नु गाग्री नै रितिएला ,विद्यार्थी जीवन राम्ररी पढ्नु भविष्य विग्रीएला पुर्व मेचीदेखि पश्चिम महकाली बाट काठमाडौं अ‍ाएर पढ्ने विद्यार्थी साथीहरू तथा देशका विभिन्न क्षेत्रमा पढ्ने विद्यार्थी हरूको कथा,समस्या एउटै होला नहोला फरक विषय हो तर विद्यालय,विश्व विद्यालय का विद्यार्थी हरूको अवस्था झनै फरक किसिमको हुन्छ  ।

समस्या चुनौती अनि देशमा अवसर 

एउटा विद्यार्थीले एसईई दिदा १५ वर्ष देखि १६ वर्ष उमेर समुहको विद्यार्थीहुन्छ।उसले क्भ्भ् त दिन्छ राम्रो रिजल्ट लिएर पनि पास गरेको हुन्छ अनि सुरुवात हुन्छ उ भौतारिन रुरुरु अब त्यो विद्यार्थी हरू प्स टु पढ्न देशको राजधानी काठमाडौं अथवा उ बसिरहेको ठाउँ वा समुदाय जिल्ला बाट प्स टु पढ्न भनेपनि घर बाट सहर सम्म जाने कोशीस गर्दछ। प्स टु पढ्न हिडेको त्यो विद्यार्थी कस्तो अवस्थामा भेटिन्छन् भने उसलाई प्स टु मा के पढ्ने के राम्रो नराम्रो थाहा भए पनि उसले अ‍ाफ्नो जिपिए को आधारमा  अथवा अ‍ाफ्नो छरछिमेक का साथिभाई,दिदीबहिनी,दाजुभाइ ले उ भन्दा अगाडि के पढेका छन् त्यो हेर्ने चलन हाम्रो नेपाली समाजमा धेरै छ।विद्यार्थी को त यस्तो कुरामा क्भ्भ् पछि के पढ्ने छोड्दिम परिपारले के पढ् भनुहुन्छ अनि कहाँ पढ् भनु हुन्छ त्यो कलिलो मस्तिष्कमा केथा त्यो विद्यार्थीलाई उसले बाध्यताले भनुम अथवा प्रेसरले भनम उसको ईच्छा शक्ति भन्दा फरक विषयमा पढेपनि अधिकामस विद्यार्थी राम्रो ५ लिएर प्स टु पास भएको पाईन्छ ।

विद्यार्थी को त यस्तो कुरामा क्भ्भ् पछि के पढ्ने छोड्दिम परिपारले के पढ् भनुहुन्छ अनि कहाँ पढ् भनु हुन्छ त्यो कलिलो मस्तिष्कमा केथा त्यो विद्यार्थीलाई उसले बाध्यताले भनुम अथवा प्रेसरले भनम उसको ईच्छा शक्ति भन्दा फरक विषयमा पढेपनि अधिकामस विद्यार्थी राम्रो ५ लिएर प्स टु पास भएको पाईन्छ ।

 प्स टु पढ्दापढ्दै उसलाई त्यो सहर अथवा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका कलेजका साथिभाई  प्स टु पछि के गर्ने नगर्ने भने विषय उनिहरूको ११ कक्षाको फाईनल परिक्षा दिएर अथवा १२ को कक्षा सुरुवात हुदाहुदै सबैकुरा त्यो विद्यार्थीले अ‍ाफ्नो मस्तिष्कमा राखेको हुन्छ प्स टु सक्दा १७,१८ वर्षको हुन्छ एउटा सपना बनाई सकेको हुन्छ त्यो सपना यस्तो हुन्छ कसैले चेन्ज गर्न खोजदा पनि चेन्ज हुदैनन् त्यो विद्यार्थी हरेक कुरामा फस्टट्रेसन भएको पाईन्छ ।त्यो जुन विद्यार्थीले अ‍ाफुलाई अ‍ाफ्नो भविष्य मा अ‍ाफ्नो सपना देखेको हुन्छ ।

अब कुरा गरौं प्स टु पछि के गर्ने त्यो विद्यार्थीले कस्ताकस्ता चुनौती सगं लडिरहेको हुन्छ 

प्स टु पछि कोही विद्यार्थी नेपालमा अझै पनि केही गर्दछु भनेर विभिन्न विश्वविद्यालय मा भर्ना हुन्छन् भने धेरै कम विद्यार्थीले प्स टु पछि बाहिर पढ्ने सोच बनाएका हुन्छन् ।त्यसैले महिले एउटा सुचना शिलापत्र अनलाइन मा पढेको थिए धेरै खुसी पनि लागेको थियो ।त्यो के रहेछ भने लाग्न सक्छ हजुहरूलाई अ‍ार्थिक वर्ष २०७९र८० मा त्रिभुवन विश्वविद्यालय मा पढ्ने विद्यार्थी को संख्या ४५४०५६ थियो भने नेपाल संस्कृत विश्वविद्यालय पढने विद्यार्थी को संख्या पनि २३०६रहेछ त्यस्तै काठमाडौं विश्वविद्यालय मा १७९५४ छ भने पुर्वाञ्चाल विश्वविद्यालय मा पनि ३२२१२छ भने पोखरा विश्वविद्यालय मा ३२७४९छ यो विश्वविद्यालय मा भर्ना भएका विद्यार्थी को डाटा हो।

समस्या कहाँ निर छ

 विद्यार्थीहरूलाई प्स टु सके पछि स्नातक  मा भर्ना हुने स्नातक  रमाइलो सगै पहिलो वर्ष कटाउने  खोजेको काम नपाईने कलेज हरूले कम्तीमा ५ लाख सम्म फि लिन्छन् भने विभिन्न विषय अनुसार कलेज फि विभिन्न नै भेटिन्छन् ।न समयमा परिक्षा लिन सक्छन् नत समयमा नै रिजेल्ट को अपेक्षा हुन्छ १९,२० वर्षको उमेर अथवा यहाँ त मास्टर डिग्री विद्यावारिधी गर्नेहरू पनि कामखोज्दै हिडिरहेका हुन्छन् ।अवसर कहाँ नीर चुकेको छरुरु भने कलेजहरूले लिएको फि अनुसार विद्यार्थीलाई काम दिन नसक्नु व्यबहारिि शिक्षा भन्दा सैद्धान्तिक शिक्षा मा जोडदिनु विद्यार्थीहरू ईन्टन गर्न पनि अ‍ाफै खोजेर हिड्नु अनि पढाइ धेरै महङ्गो हुदै जानु ष्लअयmभ स्रोत कतै नभेटिनु।त्यसैले यो त सानू समस्या हो विद्यार्थीहरूको ।

किन जादै छन् विद्यार्थी हरू बाहिर

विदेश जानको लागि एउटा विद्यार्थीलाई विदेशीनु रहर होइन बाध्यता हो।हाम्रो समाजमा अग्रज व्यक्ति भनेहरूले भनेगर्नुहुन्छ नेपाल मा नगरे के छैनन् गर्दैनन् सबै विदेश मात्रै जानखोज्छन भनु हुन्छ तर एउटा विद्यार्थी को प्रश्न 

 पढाइ सगै विद्यार्थी हरूलाई कति रोजगारी दिन सक्नु भयो अथवा विद्यार्थी रोजगारी छन् ।

कुनै विद्यार्थीले व्यवसाय मा लगानी गर्छ लगानी केही कुराले ढुबदा सरकारले केही नीति तथा कार्यक्रम ल्याउने गरेको छत

 विश्वविद्यालयबाट  दीक्षित भएका कतिले रोजगार पाउनु भयो 

 लोक सेवा भनुहुन्छ कुनै ठाउँमा १ हजार सङ्ख्या मागेको हुन्छ यहाँ कम्तीमा पनि ज्ञ लाख विद्यार्थीले फर्म भर्नु भएको हुन्छ ।अनि त्यो १ हजार भन्दा बढी विद्यार्थी विदेश नगएर कहाँ जाने,बाटो खै सधैं भरि गुनासो मात्रै निकाल्ने देखाउने कि अवसर पनि दिने समधानको बाटो तर्फ पनि जाने कि  हामी

अनि त्यो १ हजार भन्दा बढी विद्यार्थी विदेश नगएर कहाँ जाने,बाटो खै सधैं भरि गुनासो मात्रै निकाल्ने देखाउने कि अवसर पनि दिने समधानको बाटो तर्फ पनि जाने कि  हामीर

अवसर को माध्यम 

एउटा विद्यार्थी पढाइ सगैं हाम्रो नेपाल मा ज्ञछ हजार कमाउन सकोस् उसलाई थाहा होस् पढाइ सगैं काम मिहिनेत अनि पढाइ ।घर बाट निस्किदा गाडी भाडाको लागि पैसा माग्नु नपरोस्।बाबा ममिको जन्म दिनमा केही उपहार दिन सक्ने पैसा उसले अ‍ाँफ्नो काम बाट छुटाउन सकोस् ।ज्ञण् हजार ज्ञछ हजार उसले पढाइ सगैं कमायो यदि कामलाई सम्मान देख्न थाल्यो त्यो विद्यार्थी ले भने विदेश धेरै कम जाने गर्दछन।जुन विद्यार्थीलाई अबसर हुदैनन् यस्ता सानो कुरामा नै त्यो विद्यार्थीहरू रहर हुदाहुदै अ‍ाफ्नो भविष्य मिहिनेत गर्दा पनि बाहिर नै छ भने कारणले विदेश जान्छन् ।

विकसित मुलुकको जति हाम्रो देशमा धेरै गर्न नसकिएला अवसर दिन नसकिएला तर पढाइ सगैं केही सामान्य रकम कमाउने अवसर त पक्कै गर्नुपर्छ अनि मात्रै हाम्रो विद्यार्थी लाई रोक्न सकिन्छ ।केही दिन अगाडि सामाजिक सञ्जालमम लोक सेवा अ‍ायोगले लिएको परिक्षामम गुल्मी जिल्ला कि मनीषा जिसीले एकै वर्षमा छ वटा पदमा नाम निकाल्न सफल भएको समचार अनलाइनहरूमा पढ्दै गर्दा यो सुखद खबर थियो एउटा विद्यार्थी को लागि सबै जानाले मिहिनेत गर्ने लाई स्वदेशमै अबसर छ भने सकारात्मक सुझाव सन्देश दिनु भएको थियो तर मनिषा जिसी एउटा उदाहरण हुनुभयो हामी विद्यार्थी को तर्फबाट बधाई दिन्छौं तर त्यहीँ लोकसेवा अ‍ाँयोगमा फेल भएका विद्यार्थीलाई कहाँ र कस्तो अवस्थामा छन् ध्यानाकर्षण कसैको हुदैनन् विद्यार्थीको निराशा पनमा नयाँ बाटो गन्तव्य अनि देशमा रोजगार होइन विदेशमा भाडा माजनु किन नपरोस् काम त पाईन्छ भनेर उनिहरू त्यो अबसरमा हिड्छन लास्टमा देश छोड्न बाध्यता विद्यार्थी हुन्छन् ।

विद्यार्थीको निराशा पनमा नयाँ बाटो गन्तव्य अनि देशमा रोजगार होइन विदेशमा भाडा माजनु किन नपरोस् काम त पाईन्छ भनेर उनिहरू त्यो अबसरमा हिड्छन लास्टमा देश छोड्न बाध्यता विद्यार्थी हुन्छन् ।

तपाई अ‍ाफै हेर्नुस् न कलेजमा पढ्ने भन्दा बगबजार,पुतलीसडक ,चाबहिल को ईन्स्टिच्युट मा पढ्ने विद्यार्थी धेरै भेटिन्छन् ।तर यसको ध्यानाकर्षण कतैबाट भएको पाईन दुख लाग्दो कुरा यहीँ हो एउटा विद्यार्थी को लागि त्यसैले विद्यार्थी जीवन अभावहरूको चाङ हो देखासिकीको प्रतिरूप हो।

यसको ध्यानाकर्षण कतैबाट भएको पाईन दुख लाग्दो कुरा यहीँ हो एउटा विद्यार्थी को लागि त्यसैले विद्यार्थी जीवन अभावहरूको चाङ हो देखासिकीको प्रतिरूप हो।

(लेखक नेपाल नेकपा एमालेसँग आबद्द छिन्)

TU-convocation1702193070.jpg

 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update