Public Pana
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा- सूचि सहित

प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ ।

आज शुक्रबार प्रहरी प्रधान कार्यालयले उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको निर्णय अनुसार १६ जना एसएसपीको सरुवा गरेको हो ।

सूचि-

11707490284.png

21707490262.png

31707490228.png

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update