Public Pana
गोदावरीमा एक पुरुषको शव फेला

 कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।

उनी बिहीबारदेखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रबार) बिहान मृत अवस्थामा फेला पारेको हो।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update