Public Pana
आजदेखि ई–भिसा लागू
सांकेतिक तस्बिर

ई–भिसा लागू भएको छ । शुक्रबारदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुआत गरेका हुन् ।

यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update