Public Pana
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार र पहिचान पक्षधरबीच सहमति भएको छ ।

सरकार र संयुक्तसंघर्ष समितिबीच आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update