Public Pana
लोक सेवा आयोगको लिखित परीक्षा स्थगित (सूचना सहित)

लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।

आज शुक्रबार एक सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । 

सूचना नं. १६४– २०८०-८१ प्रकाशन मिति २०८०-१०-२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०-१०-२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो ।

आयोगको मिति २०८०-१०-२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 
सूचना :
janak-loik1707458834.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update