Public Pana
नेपाल प्रहरीमा करिब २ हजारलाई सेवाको अवसर (सूचना सहित)

नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । 
सूचना : 

police1707458405.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update