Public Pana
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय

सरकारले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ ।

आज विहिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।

एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update