Public Pana
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी

यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भईरहेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update