Public Pana
केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक
फाइल तस्बिर

मन्त्रिपरिषद्को बैठक आज विहिबार साँझ बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ बजे बैठक डाकेका थिए ।
प्रधानमन्त्री प्रचण्ड अर्को बैठकमा व्यस्त भएकोले ढिला मात्र मन्त्रीपरिषदको बैठक शुरु हुने छ ।

बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुने छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update