Public Pana
जहाज दुर्घटना लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

पोखरामा यति एयरको जहाज दुर्घटनाबाट ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई  निर्देशन  दिएका  छन् ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update