Public Pana
संसदलाई छेड्खानीको थलो नबनाउँ : रवि लामिछाने
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गरेका हुन् । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए । 

देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update