Public Pana
प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । 

यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update