Public Pana
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । 

पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update