Public Pana
प्रेस चौतारीको स्थापना दिवसमा गौर अस्पतालमा फलफुल वितरण गरिने

प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आज प्रादेशिक अस्पताल गौरका बिमारीलाई फलफुल वितरण गरिने भएको छ ।

प्रेस चौतारी रौतहटको आयोजनामा आज फलफुल वितरण कार्यक्रमको आयोजना गर्न लागिएको प्रेस चौतारी रौतहटका सचिव मुकेश साहले जानकारी दिएकाछन् ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update