Public Pana
माओवादी संसदीय दलको बैठक जारी - फोटो फिचर

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । 

सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । 

mao-31707105545.jpg

mao-21707105515.jpg

mao-11707105487.jpg
ma0=41707105459.jpg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update