Public Pana
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित

आज २०८० साल माघ २२ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।


युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

mook1707094715.png

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update