Public Pana
माओवादी  केन्द्रको संसदीय दलको बैठक बस्दैँ

 नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।
 
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । 

बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update