Public Pana
भोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन -फोटो फिचर

संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । 

सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।

samsad-11707041574.jpg

samsad-21707041556.jpg

 

 

 

samsad-61707041470.jpg

samsad-71707041452.jpg

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update