Public Pana
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

 नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।
 
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।

भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update