Public Pana
माओवादी केन्द्रले  बाेलायाे संसदीय दलको बैठक

 नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए । 

‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिए ।

हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update