Public Pana
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित

आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

bidesi rakam1706918316.png

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update