Public Pana
आईसीसी यू–१९ - सुपर सिक्समा भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update