Public Pana
अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई 

सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र  कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update