Public Pana
जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा

जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

थ्री स्टारलाई जिताउन दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे ।

घलेले टिममेट दीपेश आलेको असिस्टमा गोल गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update