Public Pana
साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

Screenshot-521673513187.png

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update