Public Pana
लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली सभा (फोटोफिचर)

देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । 

साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात शहीदहरुको योगदानको स्मरण गरिएको छ ।

sahid-51706605747.jpg

sahid-41706605727.jpg

sahid-31706605713.jpg

sahid-21706605696.jpg

sahid11706605683.jpg

sahid-1706605666.jpg

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update