Public Pana
१ सय वर्ष पुरानो घरमा होमस्टे

चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । 

स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update