Public Pana
जाडोमा जंगल सफारी -तस्बिर सहित
नेपाल फोटो लाइब्रेरीद्धारा कैद निकुञ्जका तस्बिर

जाडो मौसममा जङ्गलमा बस्ने जनावर र चराचुरुङ्गीहरू चाहिँ के गर्छन् होला ? जाडोमा चितवन राष्ट्रिय निकुञ्जका जनावर र चराचुरुङ्गीलाई फोटो पत्रकार स्कन्द गौतम(नेपाल फोटो लाइब्रेरी)ले आफ्नो लेन्समा कैद गरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरूको मुख्य बासस्थान क्षेत्र हो ।

निकुञ्जमा गैंडा, पाटे बाघ, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

Wildlife_Chitwan-Nepal_11706319761.jpg

 

Wildlife_Chitwan-Nepal__51706319721.jpg

Wildlife_Chitwan-Nepal__21706319679.jpg

Wildlife_Chitwan-1706319642.jpg

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update