Public Pana
प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् । 


 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update